नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेतृत्वप्रति जेन–जी पुस्ताको विश्वास बढाउन पछिल्लो तीन दशकमा सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राखेका छन्। के तपाईं यो प्रस्तावलाई समर्थन गर्नुहुन्छ?
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले संविधान संशोधन गरी हालको प्रदेश स्वरूप परिवर्तन गर्नुपर्ने तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री राख्नुपर्ने प्रस्ताव गरेका छन्। के तपाईं संविधान संशोधनको यो प्रस्तावलाई समर्थन गर्नुहुन्छ?
‘एउटा सामन्ती परिवारको दास बन्नु भन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो’ भन्दै एमालेले 'म झोले हो' ट्रेन्ड सुरु गरेको छ। के तपाईले यो ट्रेन्डलाई समर्थन गर्नुहुन्छ ?